कञ्चनपुरमा एक महिला मृत अवस्थामा फेला

शेयेर गर्नुहोस

टीकापुर । कञ्चनपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

पुनर्वास नगरपालिका– ३ एस.पि.एल. स्कुलको नजिकै सडकको किनारमा अन्दाजी २५÷२६ वर्षीया महिला मंगलवार बिहान मृत अबस्थामा फेला परेकी हुन ।

उनको पहिचान भने खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

ताजा खबर

कैलाली सीमा नाकाबाट लागू औषध सहित २ जना पक्राउ

कैलालीमा लागू औषध सहित ३ जना पक्राउ

कैलालीको टीकापुरबाट लागूऔषध सहित एकजना पक्राउ

कैलालीका सीमा नाकामा प्रहरीको कडाई

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *