सुदूरपश्चिम सितोरियो कराँते संघ गठन

शेयेर गर्नुहोस

टीकापुर । सुदूरपश्चिम प्रदेशमा सितोरियो कराँते संघ गठन भएको छ । सुदूरपश्चिम प्रदेश अधिवेशनबाट अध्यक्षमा कञ्चनपुरका यज्ञराज बैजसहित कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो ।

संघको उपाध्यक्षमा बैतडीका राजबहादुर कार्की, डडेल्धुराका ओमप्रकाश पन्त, कैलालीका उमा महतो, कञ्चनपुरका कृष्णबहादुर चन्द, सचिवमा कैलालीका अमितप्रताप सिंह, सहसचिवमा अछामका चक्रबहादुर रोकाया, कोषाध्यक्षमा कैलालीका बबरजंग शाही चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा डडेल्धुराका सुमित बम, कञ्चनपुरका महेन्द्र कुँवर, दार्चुलाका राजेन्द्रबहादुर विष्ट, अछामकी भागरथी खत्री, दार्चुलाकी गीता महरा र कञ्चनपुरकी विमला खत्री चयन भएका छन् ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed