कैलालीमा नदीमा डुबेर एक जनाको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । धनगढीको शिवगंगा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका–८ स्याउले का ७६ वर्षीय रणबहादुर पुनमगरको मंगलवार साँझ डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । शिवगंगा नदी धनगढी उपमहानगरपालिका–१७ दिपनगरमा रहेको छ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *