कैलालीको जानकीमा एक जना मृत अवस्थामा फेला

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको जानकीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

जानकी गाँउपालिका–६ जगतपुर बड्कापुरुवास्थित रानी जमराको सहायक नहरको किनारमा सोही गाँउपालिका–९ का ५५ वर्षीय रंग कडारा बिहीबार बिहान मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय टिकापुरले थप अनुसन्धान गरिरहेको जनाएको छ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed