महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाद्वारा शुभकामना आदानप्रदान

शेयेर गर्नुहोस

टीकापुर । टीकापुरका महिलाहरुको सक्रियतामा संचालित महिला जागरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आज हरितालिका तीज तथा अतवारीको अवशरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।


संस्थाका अध्यक्ष शोभा ज्ञवालीको सभापतित्वमा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य ललिता सुनार प्रमुख अतिथी रहनु भएको थियो भने उक्त कार्यक्रममा बिशिष्ठ अतिथी ओम शान्तीकि सिता तिमिल्सेना (सिता दिदी) रहनु भएको थियो ।


सो संस्थाकि उपाध्यक्ष राधा रावलले स्वागत मन्तब्य राख्नुभएको उक्त कार्यक्रममा संस्थाकि संस्थापक अध्यक्ष ललिता शाही, निवर्तमान अध्यक्ष कलावती स्वार, सस्थाकि सल्लाहकार बिष्णुदेवी रावल, सरस्वती पण्डित, पत्रकार दिपेन्द्र भण्डारी र दुर्गा देबकोटाले मन्तब्य राख्नुभएको थियो । कार्यक्रम कला बिष्टले संचालन गर्नुभएको थियो ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed