कैलालीको लम्कीमा साइकलबाट लडेर पुरुषको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । लम्कीचुहा नगरपालिका–४ का ३४ वर्षीय नरेन्द्र थापाको साइकलबाट लडेर नालामा खस्दा आइतबार बिहान मृत्यु भएको हो ।

साइकलबाट लडेर गम्भीर घाइते भएका उनको भल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *