पहिलो पटक ‘देउडा आइडल’ प्रतियोगिता हुने

शेयेर गर्नुहोस

टीकापुर । देउडा सांस्कृतिक मञ्चले ‘देउडा आइडल’ आयोजना गर्ने भएको छ ।

शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरी सो कार्यक्रम आयोजना गर्ने जानकारी गराएको हो ।

काठमाडौंमा हुने सो कार्यक्रम नेपालमा पहिलो हो ।

देउडा गीत, सङ्गीतलाई स्थानीय स्तरबाट राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म विशिष्ट पहिचान स्थापित हुने खालका कला र गला भएकाहरूलाई सो कार्यक्रममा सहभागी गराइनेछ ।

कार्यक्रममा लागि सुप्रसिद्ध देउडा गीतका सर्जक नन्दकृष्ण जोशी, तिलक सिंह पेला र टिका पुनलाई निर्णायक मण्डलको रूपमा चयन गरिएको छ ।

कार्यक्रमको मिति भने अर्को पत्रकार सम्मेलनमार्फत सार्वजनिक हुने पनि देउडा सांस्कृतिक मञ्चले जनाएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *