कैलालीको लम्की चुहाबाट दुई बालक बेपत्ता

शेयेर गर्नुहोस

टीकापुर। कैलालीको लम्की चुहा नगरपालिका बाट दुई बालक बेपत्ता भएका छन् । अछामको तुर्माखाद गाउँपालिका–६ तलौनीका १० वर्षीय लक्ष्मण विक र कैलालीको लम्कीचुहा नगरपालिका–५ तलौनीका १४ वर्षीय प्रकाश डाडाबाडी बेपत्ता भएका हुन ।। उनीहरु लम्कीचुहा नगरपालिका–५ तिलकपुरमा बस्दै आएका थिए ।

दुबै जना लम्कीचुहाबाट कार्तिक ८ गते देखि बेपत्ता भएका हुन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । खोजीका लागि धेरै प्रयास गर्दा पनि फेला नपरे पछि प्रहरीमा निवेदन समेत दिएको बलबहादुर विकले बताएका छन् । उनलाई कसैले फेला पारेमा नजिकैको प्रहरी चौकीमा खबर गरिदिन अनुरोध समेत गरेका छन् ।

ताजा खबर

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

amazed