कैलालीमा खैरो हेरोईनसहित बैतडीका युवक पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा खैरो हेरोईनसहित बैतडीका युवक पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–३ त्रिनगर व्यारेल नजिकबाट २४० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित बैतडीको पाटन नगरपालिका४ बस्ने २१ वर्षीय भरत महरा बिहीबार साँझ पक्राउ परेका हुन् ।

प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा महराको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed