बझाङमा भिरबाट लडेर एक महिलाको ज्यान गयो

शेयेर गर्नुहोस

बझाङ । बझाङमा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ ।

बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका वडा नं –६ की पार्वती स्याँडाको आज दिउँसो खर काट्ने क्रममा भिरबाट लडेर ज्यान गएको हो ।

दिउँसो करिब २ बजे घर नजिकैको काचडा भन्ने भिरमा खर काट्ने क्रममा लडेर उनको ज्यान गएको स्थानीयले बताएका छन ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed