कैलालीको गोदावरीमा एक पुरुष मृत अवस्थामा फेला

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको गोदावरी नगरपालिका–४ फुलबस्तीका ४२ वर्षीय गणेश बुढाथोकी सोहि ठाउँको भट्टीखेडामा मृत अवस्थामा फेला फेला पारेका हुन् ।

उनी बिहीवार देखि बेपत्ता रहेका थिए । खोजतलासका क्रममा उनलाई प्रहरीले शुक्रवार बिहान मृत अवस्थामा फेला पारेको हो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

ताजा खबर

amazed