कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका९ बाट १ ग्राम लागूऔषधसहित सोही ठाँउ बस्ने २४ वर्षीय राज चौधरी, ३० वर्षीय संजय यादब र २९ वर्षीय सुरेन्द्र श्रेष्ठ शुक्रवार साँझ प्रहरी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी तीनैलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *