प्रजातन्त्र दिवसको विशेष समारोहमा पत्रकारलाई प्रवेश निषेध

शेयेर गर्नुहोस

काठमाडौं, ७ फागुन । आज ७४औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा प्रवेश नदिइएपछि पत्रकारहरूले क्यामरा डाउन गरेर विरोध जनाएका छन् ।

मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रवेश नदिएको हो । सूचना तथा प्रसारण विभागको कार्डलेसमेत प्रवेश नदिएपछि पत्रकारहरूले सांकेतिक विरोध गरेका हुन् ।

सरकारले निमन्त्रणा गरेकाबाहेकका पत्रकारलाई भित्र छिर्न नदिइएको पीडित पत्रकारहरूले बताएका छन् ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed