लागूऔषध मुद्दाका फरार प्रतिवादी धनगढीबाट पक्राउ

शेयेर गर्नुहोस

धनगढी। कैलालीको धनगढीबाट लागूऔषध मुद्दाका फरार प्रतिबादी पक्राउ परेका छन् । लागूऔषध मुद्दामा फरार प्रतिबादी धनगढी उपमहानगरपालिका वडा नम्बर १ बस्ने ३० वर्षीय महित घिमिरेलाई शुक्रवार प्रहरी टोलीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले घिमिरेलाई घरबाट पक्राउ गरेको हो । जिल्ला अदालत कैलालीले १९ दिन कैद सजाय फैसलाले सुनाएपछि उनी फरार रहेका थिए । उनलाई प्रहरीले अदालतमा पेश गरिसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed