एमाले कैलालीको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक

शेयेर गर्नुहोस

धनगढी । नेकपा (एमाले) कैलाली जिल्ला नेतृत्वको लागि भएको निर्वाचनको अन्तिम परिणाम आइसकेको छ । पदाधिकारीहरूको हिजै परिणाम सार्वजनिक गरिए पनि सदस्यहरूको मत परिणाम भर्खरै सार्वजनिक गरिएको हो । अध्यक्षमा यज्ञराज ढुंगाना र सचिवमा ममता प्रसाद चौधरी विजयी भएका छन् ।

हेर्नुहोस् अध्यक्ष देखी सदस्य सम्मको मत परिणामः

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *