कञ्चनपुरबाट लागूऔषधसहित दुई युवक पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कञ्चनपुरमा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने ३८ वर्षीय जियालाल राना र २५ वर्षीय राम बहादुर राना छन् ।

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं. ११ रामजानकी टोलबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम ४ सय २० मिलिग्रामसहित दुबै जनालाई बुधवार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गेरको हो ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed