दार्चुलामा एक सशस्त्र प्रहरीका हवल्दार मृत फेला

शेयेर गर्नुहोस

दार्चुला । दार्चुलामा एक जना सशस्त्र प्रहरीका हवल्दार मृत फेला परेका छन् ।

बैतडीको पुर्चौडी नगरपालिका–३ तोलिगाउँका सुरेन्द्रबहादुर बोहरा मृत फेला परेका हुन् । श्रीमतीलाई भेट्न ससुराली पुगेका कञ्चपुरको बह्रमदेवमा कार्यरत प्रहरी हवल्दार बोहरा अपिहिमाल गाउँपालिका–२ मा मृत फेला परेका हुन् ।

मृतक बोहराकी श्रीमती गाउँपालिका स्वास्थ्यमा कार्यरत छन्। बिदामा गएका बोहरा ससुराली घर नजिकै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी प्रहरी निरिक्षक गोविन्द भण्डारीले बताए ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed