कैलालीको टीकापुर नगरपालिका स्थित मोहना नदीमा युवकको शव फेला

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको टीकापुर नगरपालिका वडा नं. ९ स्थित मोहना नदीमा एक युवकको शब फेला परेका छ ।

मोहना नदीमा नामथर नखुलेको अन्दाजी २५÷२६ वर्षीय युवकको शव शुक्रवार साँझतिर फेला परेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनुसन्धान भईरहेको जनाएको छ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *