कैलालीको गौरीगंगामा अवैध काठ बरामद

फाइल फोटो

शेयेर गर्नुहोस

धनगढी । कैलालीमा अवैध काठ बरामद गरिएको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका–९ रजिया स्थित जमिनभित्र लुकाई छिपाई राखिएको २५.५८ क्युफिट अबैध सालको काठ शुक्रवार दिउँसो बरामद गरिएको हो । ईलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले उक्त काठ फेला पारी सव डिभिजन वन कार्यालय मसुरियाको जिम्मा लगाएको जनाएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed