कैलालीको भजनीमा पानीमा डुबेर एक बालकको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको भजनीमा एक बालक मृत भेटिएका छन् ।

जिल्लाको भजनी नगरपालिका–७ पृथ्वीपुरका पवन लोनीयाका डेढ बर्षीय छोरा देवान्स लोनीया मृत भेटिएका हुन् ।

आफ्नै घर नजिकै खाल्टोमा रहेको पानीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटना बारे अनुसन्धान भइरहेको भजनी प्रहरीले जनाएको छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *