धनगढीका एक बालक ६ दिनदेखि बेपत्ता

शेयेर गर्नुहोस

धनगढी । कैलालीको धनगढीका एक बालक ६ दिनदेखि बेपत्ता छन् । धनगढी उपमहानगरपालिका–६ मटियारी बस्ने १३ वर्षीय रमित कठायत गत फागुन ३० गतेदेखि बेपत्ता रहेका हुन् ।

पञ्चोदय स्कुलमा कक्षा ७ मा अध्यनरत उनी ३० गते बेलुका कसैलाई नसोधी घरबाट निस्केको र आजसम्म सम्पर्कमा नआएको बताइएको छ ।

उनलाई कसैले कहीँ कतै देखे ९८५८७८४८१८ मा सम्पर्क गरी खबर गरिदिन उनको परिवारले आग्रह गरेको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed