भजनीबाट डेढ लाख बराबरको भन्सार छलीका सामान बरामद

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको भजनीबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।

सुदूरपश्चिम प्रहरीको अनुसन्धान समूह (पिआइटी)ले भजनी क्षेत्रबाट भन्सार छलिको ७० थान साईकलको टायर, एक सय थान सकाइलको चैनगरी १ लाख ४२ हजार रुपैया बराबरको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

अवैध सरसामान ओसार्न प्रयोग गरिएको से ५ प ७२६० नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed