दार्चुलामा करेन्ट लागेर एक महिला गम्भिर घाइते

शेयेर गर्नुहोस

दार्चुला । दार्चुलामा भुईमा लत्रिएको तारबाट करेन्ट लाग्दा एक महिला गम्भिर घाइते भएकी छन् । दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारिलकी ५५ वर्षीया कुमारी तितरा करेन्ट लागेर गम्भिर घाइते भएकी हुन् ।

शुक्रबार दिउँसो १२ बजेको समयमा घर नजिकै बाख्रा चराउने क्रममा भुइँमा लत्रिएको तारमा छुनगई करेन्ट लागेर घाइते भएकी हुन् । दार्चुलाको गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि रेफरको तयारी भइरहेको छ ।

उनको शरीर अधिकांश भाग जलेको छ । विद्युत वितरण केन्द्रसँग बेलाबेला लाईन मर्मतका लागी माग गर्दा कुनै सुनुवाई नभएको स्थानीयहरुको गुनासो रहेको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *