अत्तरियामा सेनाको गाडीको ठक्करबाट २ जना घाइते

शेयेर गर्नुहोस

अत्तरिया । कैलाली अत्तरियामा सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिदा २ जना घाइते भएका छन । शुक्रबार साँझ राष्ट्रिय वाणिज्य बैंक नजिकै बा ६८ प ५९८४ नम्बरको मोटरसाइकललाई र तेघरी ब्यारेकको बा ९ च ५७३६ नम्बरको गाडीले ठक्कर दिँदा २ जना घाइते भएका हुन ।

दुर्घटनामा मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका–९ बस्ने २० वर्षीय नविन चौधरी र पछाडि सवार जानकी गाउँपालिका–४ बस्ने २४ वर्षीय कृष्ण डगौरा घाइते भएका छन् ।

उनीहरूको अत्तरियाको पदमा स्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed