दार्चुलाबाट प्रसूति व्यथा लागेकी महिलाको उद्धार

शेयेर गर्नुहोस

धनगढी । दार्चुलाबाट प्रसूति व्यथा लागेकी महिलाको उद्धार गरिएको छ । रक्तस्राव भएपछि आइतवार बिहान लेकम गाउँपालिका–३ लालीकी ३६ वर्षीया हरिनादेवी जोशीको उद्धार गरिएको हो ।

दार्चुला प्रहरीका अनुसार जोशीको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत थप उपचारको लागी सुर्खेत लगिएको हो ।

गत राति १२ बजेबाट लाली स्वास्थ्य चौकीमा पु¥याइएकी जोशीलाई रक्तस्राव (ब्लडिङ) को समस्या देखिएपछि गाउँपालिका र जिल्ला प्रशासनको पहलमा थप उपचारको लागि सुर्खेत लगिएको हो ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *