लम्कीमा एक पुरुष मृत फेला

शेयेर गर्नुहोस

धनगढी । कैलालीमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको लम्कीचुहा नगरपालिका–६ स्थित चरिला नदी किनारमा बर्दगोरिया गाउँपालिका–२ का गगनसिंह कार्की मृत फेला परेका हुन् ।

अन्दाजी ६० वर्षीय कार्की सोमवार बिहान मृत पाइएका र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed