माओवादी संसदीय दलको बैठक सुरु

शेयेर गर्नुहोस

सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको बैठक सुरु भएको छ । एमालेसहितका नेताहरूको बैठक विना निष्कर्ष टुंगिएसँगै मुख्यमन्त्री निवासमा माओवादी संसदीय दलको बैठक सुरु भएको हो ।

संसदबाट विश्वासको मत लिने विषयमा निर्णय गर्नका लागि बैठक बसिरहेको नेताहरुले बताएका छन् । यसअघि शीर्ष नेताहरूबिचको बैठक सकारात्मक भएको नेताहरूले दाबी गरेपनि निष्कर्ष निस्किन सकेको छैन ।

मुख्यमन्त्री राजकुमार शर्माले संसद् फेस गर्न चाहिरहेका छन् भने एमाले त्यसअघि नै राजीनामा चाहिरहेको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *