टीकापुरे गाईजात्रा

शेयेर गर्नुहोस

परम्परागत रूपमा चलिआएको गाईजात्रे महोत्वसवलाई निरन्तरता दिन मलवारा गाईजात्रे प्रकाशन समूहले २०५२ सालदेखि आफ्नै प्रचलित उखान टुक्काहरू प्रयोग गरी स्थानीय स्तरमा ख्यात–कुख्यात–बिख्यात व्यक्तित्वहरूको दोस्रो आवरण (The Second Appearance) पर्दाफास गर्दै स्वच्छ, मनोरञ्जनात्मक उपाधि दिंदै यो गाईजात्रे २०७७ पनि सबै–सबैका सामु पसारेका छौं । स्थानिय व्यक्तित्वहरुको नाम छुटेको र तलमाथी परेको हुन सक्छ । यसमा अन्यथा नलिई मनोरञ्जनमै सीमित भई सौहार्दपूर्ण वातावरणको सिर्जनामा सबैको ठोस योगदान पुगोस् भन्दै गाईजात्रा २०७७ को शुभ–कामना व्यक्त गर्दै यस परम्परालाई निरन्तरता दिन सम्बन्धित सबै–सबै बाट सहयोगको अपेक्षा राख्दछौं । 
गाईजात्रे –सम्पादन समूह–२०७७
 टीकापुर नगरपालिका, कैलाली, सुदूरपश्चिम प्रदेश नेपाल 

कोडीको जिउ प्यारो अपुतोको धन प्यारो ! – सुउशीला सवारन

रहा बाँस नबजे बांँसुरी, रहिगिल एक मोबाइल ससुरी !  –गंगाबाडुर कंअरन

इधर के रहे न उधरके रहे, न खुदा मिला न खाग ! –रेशहम चोढरी

गधाको घांँटीमा महौवाको माला ! –जाहनक चौढरी

बाटो न घाटो दगुर्छ लाटो ! –चन्डर सिं भतरायी

एक तो तित लौकी उसमे निम चढी ! – रुप्पा चोढरी

मियाकि दाडी वाहा–वाहामे गै ! – हरीफ ज्ञा–ओली

एकदिन रानी भए थे डोली चढी हग्न गया थे ! –गहरिमा शा–

कहिलै हस्तीनापुरको राज कहिलै चपपरी मुनीको बास ! –सुउकडैया चौ–

अरुले ल्याए हाडोभाडो हाम्राले ल्याए सिस्नो काँडो ! – मा. रअण वाडुर रा–owl

यहाँ छिन उहाँ छैनन उहाँ छिन यहाँ छैनन, कहाँ हो त ? –उइमा ‘बाडी’

बोक्या मोटाएपछि आफ्नै मुखमा मुत्छ  ! –Top-in-draw रा owl

क्यु मिया ज्थु का त्यु ? – अधिवक्ता चन्द्र भोषण सिंह संवार

छेपारोको जस्तो रेती हुदैन कान्छी जती राम्री जेठी हुदिन ! –धनान्जया तिल्मिल्सेना

भिजेको चाम पखालेको भात ! – यज्ञ मुरटि अरियाल

भ्यागुत्तो जति उफ्रेपनि कान्लाको कान्ला मुनी ! – फक्किर सिंह कडा8

धोबिसे पार न पावे, गधेका कान उमेठे ! –जंग्या बाडुर साउंड ।

गुरुजी को पासा दाउलाग्छ खासा ! –पृथिबी रा–owl

कर्कलोको पानी बुढेसकालको जवानी ! –भरट बाडुर कडाड

केराको धन्दा ‘माया’ को धन्दा ! – कालु हम्मा–ल

आगे नाथ न जिछे पगाहा ! –डा. हेमन्ट सवार

आफुभन्या ‘जगत’ जान्दो स्वास्नीको भने डर मान्दो ! – जगट वाडुर रा owl

एकदामको सुर्ति छैन दश दामको फुर्ती ! –निरप खदका

जामा न पगडी जुत्ता मात्र ढ्याप ढ्याप ! –सुरट २०–ट

तालुमा आलु फली ठालु भएको ! – राज कुमार हम्माल

अरुकुरा छोडी देउ मेरो टुम्बी भरीदेउ ! –नम राज रा–owl

तेलको ठेकी सधै चिल्लो ! –तिकाराअम जैसी

खुइलेको कपाललाई मखमलको टोपी ! – भुवन्याधिकारी

उचि दोकान फिकी पकवान ! – K–सर कुअर

बाहिर हेर्दा ‘गुलाब’ को फुल भित्रहेर्दा हाउडाको फुल ! – हरक भण्दारी

महि माग्ने ढुंग्रो लुकाउने ! –किरटी सिंघ बम्हा

मुखले ठिक्क पेटले दिक्क ! –धरम २० ट

खान्न खान्न लोकाचार खानलाग्यो माना चार ! –गडेश ओअझा

पशुपतीको जात्रा सिद्राको व्यपार ! –नाआरायन तिमिल्–सैना

बाहुन बाज्या पाउलागी ‘कोदा’ को झोल खाउलागी ! –धरमराज शरमा

भित्रभित्र अनेक परिपञ्च बाहिर देख्दा महात्मामुनी सन्त ! –शम्भु भत्तराई

झण्डा न निसान नाउ मेरो कप्तान…….? –हिक्मट २० ट

शिरमा टोपी छैन खुट्टामा खोल ! –उडयराम अढिकारी

गंगामा गए गंगादास जमुना गए जमुना दास ! – राहामवादुर सोदारी

भाङ पेल धतुरो पेल ल्या मेरो तेर ! – गोहर वादुर खदका

ति दिन गए यी दिन आए ‘म्वाइ खाने’ ठाउमा जुँगा पलाए ! –भइरब रा–उल

बाघ बुढो भएपछि फट्याङग्रा टिप्छ ! –नमल बाडुर खद्का

चल्तीका नाम गाडी ! – प्रेअम साउन्द

ती दिन गए यी दिन आए म्वाई खाने ठाउँका जुँगा हराए । –ठे. रन राउल

चाकरी बुद्धि पछितिर शुद्धी । –रटन ठापा

रसी जलगई ऐठँन नही गई ! – धिरेअन्दर साई

खस बाहुनको ममलो जसो गर्‍यो उसै राम्रो ! – शयाम खटरी

कि बिगार्दे थुतुनो कि बिगार्दो मुतुनो ! –धरम राज नेउपान्या

उभेको निन्द्रा ढुकेको पात चोरेकी स्वास्नी पुर्दैन आँट ! – जहनक टिवारी

एकातिर माँखा एकातिर आँखा ! – रहमेश केयसी

दिउस दिदा तेल नचाट्ने, राती कोल चाट्ने ! –भरट सवार

मामाको बारीमा साग छ मेरो के लाग्छ ! –नहरेश खेसी

हातमा छैन काना कौडी मानमा भने दौडादौडी ! – रामु भन्दारी

एकचोटीको झिल्के घडीघडी मिल्के ! –जघधीश पण्डित

दुई जोइको पोइ कुना बसी रोई ! – कृष्ना शा गोबर ग्यास

जो बाटो अगुवा उही बाटो हगुवा ! –परडिप चोढरी (जानकी)

ताक परे तिवारे नत्र गोतामे ! – लाल भीर चोदैरी

कि तिन काना कि अठार जुँगा बटार ! – टर्क बूढा

होगा तो होगा नही तो मकैका घोगा ! – टेकेन्द्र ढामी

ठकुरीको पासा खुब लाग्छ खासा ! – ज्ञानेन्दर शा

जसको छनछनी उसैको फनफनी ! – डलु साउंड

धाक भन्दा धक्कु ठुलो हिड्दा खेरी खुट्टा लुलो ! –राजेन्द्र शा

बिशाल तृष्ण पुर्पुरो घिस्ना ! –प्रअकाश शा

बाघका पुत जातका घोडा बहुत नहितो थोडाथोडा ! – केशहर सिंह थकुरी

मेरा गोरुका बारै टक्का ! –नेत्र राउल

बारी न बोट बडाबडा ओठ । –धुरब खटरी

उन्यो फुल्लो न ढुंगो टुसाउदो । –शिब ठापा (ललित)

भिरको चिन्डो उदो न उभो । –खदक शा (संघर्ष)

घरकि मुर्गि दाल बराबर । –खदक साउन्ड

कान्छीलाई पिंढी जेठीलाई छिंढी । – ललिट सावड

जहाँजहाँ हुक्का चिलिम वहीवही हात । –टारा संञ्ज्याल

आँपके आँप गुठलीयो का दाम । –रअन्ग अढिकारी

नयाँ चरोको खोक्रो खटपट । –अ.अ.दिअपक ra-owl

उपती छैन दश दामको ठस्सा । –ललिट लाम्राखार

आयाराम गयाराम बगली मात्रै छाम । –हरीफ तिमिल्सेयना

कागको बर्तुनमा चिबे पुरेत । – तेअजशंकर भटट

झण्डा न निसान नाउ मेरो कप्तान । – धअनसिंह सावण्ड

बाहुन बाजे पाउलागी बनाना झोल खाउलागी । – देयबेन्द्र जअसी ढुंन्गाना

जा पाक्यो भातका ताउला वही पुग्यो लालु साई । – गोबिन्द कोहीइरालो

तिनकाना कि अठार बेला–कुबेला जुँगा बटार । – महन्ता साउँन्ड

ताइ भन्दा सेखी ठुलो हिन्दाखेरी खुट्टा लुलो । – सेर्‍या साउँन्ड

खाँने मुखलाई जुँगाले छेक्दैन । –निरिप कडा ऐट

उसिनेको चना पखालेको भात । – पहल्या बसन्याट

आफुभने ‘कामदेब’ बन्न खोज्दो रामदेब । –दिरघ गिइरी

रामराम गोपीराम साँझ परेपचि गोकुधाम । –गोअपी राम जयसी

दिनभरी सियाराम रातपरे मस्तराम । – टेयकराज २० ट

बाहुन बाजे पाउलागी ‘मष्टीमारी’ आउलाउ कि । – मष्टी जैयसी

गाउँभरी तरुनी कता गई मरुनी । – गोवपाल ठापा (मालपोत होटेल)

अप्नी अप्नी डफली, अप्ना अप्ना राग । –लक्ष्मन चोढरी (नक्लीपुर)

मुखमे रामराम बगलीमे धमाधम । – नारायन न्यूउपाने

करनालीघोडा बिग्र्यो बिना पानी गधालाई आयो जवानी । – देवेन्दर नैपाली

कागलाई बेल पाक्यो हर्ष न बिस्मात । –राजे अस सुनार (rk)

ए मेरो करम जहाँ छाम्छु वही नरम वही गरम । –राजेश तमत्ता

बिसल तृष्णा पुर्पुरो घिस्ना । – बिजया मैयाल

आँफुभने नेपाल जाने छोरा पाइराख भन्ने । –मोहहोन परिवार

टोपीको रखवारीमा पगडी नायब । –टेक वाडुर साआर्की

अपने अपे डफली अपने अपने राग । –राम बाडुर नागरजी

ताइतुई निकै छ घिच्राभरी मयल छ । –गोफाल परिवार


समाबेशी महिला एवं अन्यः

कालोपोते नपाउने लाई तिलहरीको धोको । –मुन्निका शाआहा

ठाउँ न ठहर उसै बुढीको रहर । –बेला देयवी राउल

बाहिर घुम्दा अफिसियल काम घरमा जम्दा मोबाइलमा जाम । –कलावटी सवार

मैमरी जाउ त गाठ गुमाउ (गाठीको कुरो फुकाउ) । –ललिटा शा

१२ बर्षमा पोइ पाउनु म राँरीलाई ज्वरो आउनु । – लल्लिटा सुनाअर

जो अगुवा उही बाटो हगुवा । –केस्सरी २० ट

सुकेको खुर्सानीको, झन पिरो राग । – कलपना उपाध्या

आफ्नो बारीको काउली भाचीभाची खाउली । –Ka–मला के.यसी.

भिजेको चमलको के भाउ । – योजना अढिकारी

सैया भए कोतुवाल तो डर काहेका । – पडमिनी ठापा

मनपनी आधै वनपनि आधै राधै राधै । – पभल टिम्मिलसेना

सोम खेती बुध घर, जसो मनलाग्छ उसै गर । – राढा Ra-wal

म भनी बस देश डुली खा । – Race-मा उपाढ्याय

उडि जा पन्छी पियाराको देश । –Su-शीला तमत्ता

पलमे तोला पलमे मासा राधे ! राधे ! मेडम आशाा । –आस्सा हम्माल

मन चंगा तो कठौतीमे गंगा । –कलपना जयसी


 पत्रकार सत्रकारः

वनको काँडालाई तिखार्नु पर्दैन । – सोहम ठापा

हप्काइ दप्काइ आफ्नो ताउलो तप्काइ । – करण कं वर

ताकपरे तेवारे नत्र गोतामे । –गढेस चोधरी

एक तो करेला उसमे निमचडा । –दुरगा भनडारी

हासको चाल न कुखुराको चाल ‘बुद्धि–चाल’…? – योगेश राउल

लक्ष्मीले बास गरुन तरुनीले आस गरुन । – दीपेन्दर भनडारी

माछाखाने जोगिया कत्ला खाँने लाटो । –एकेन्ड्र तिममिहसेना

हात्तीके दाँत खानेकि और देखानेकि और । – माटृका टिमिल्सेना

भिरको चिण्डो उंधो न उभो । –चिट्र चोढरी

मान्छे भने पुड्के बाँनी भने चुटके । –परम आनन्द पाण्डे

जहाँ फल पाक्छ त्यहाँ चरी नाच्छ । –दुरगा डेभकोता

बाफ बडा न भैया, सबसे बडा रुपैयाँ । –पा–दम साप–कोता

खसको झेल, मगरको खेल, बाहुनको पेट कहिलै नभेट । – छब्विलाल जइसी

बेहुला मरोस कि बेहुली मरोस दक्षिणको खाँचो । –झल्लानाथ खाणाल

थोत्रो मुखलाई एक बिडा पान । –दिइपक थाहापा

कोदाको झोलको उत्प्रेरणा गाउन्छ खुबै गाना । –दिइपक धुंगाना

ढुंगा माथिको तित्रो । –पूरन्या थापो

ताप्के तातिदैन बिड तातिदो । –लोकइन्द्र राउल

काम गर्ने कालु मकैखाने भालु । – ईश्होर साउन्ड

खान्न खान्न लोकाचार खानलाग्यो माना चार । – एलएल बि बुडा

तिन सुकाको खुकुरीमा नौ सुकाको दाब । – हेम्मन्ट माडब्य

बिहे नभएपनि जन्ती त गएकै छु । –एग्यराजा उपाध्या

गाइ न गोठ लवर–लवर ओठ । – ठिकपाडु सोराडी

बोक्या मोटाएपछि आफ्नै मुखमा मुत्छ । –भीम्या वि.क.

अज्जल गग्री छलकत जाए । –महान वाडु थकुल्ला

भिरको चिण्डो उंधो न उभो । – रेयजी कुँउवर

रातभरी कराउनु दक्षिणा हराउनु । –दिल्या चौधरी

जसको बारीमा खुर्सानी छैन उसको जिब्रो टाठो । – बलराआम चोढरी

छिनमा तोला, छिनमा माखा । –हररी चोढरी

जान्दो न सुन्दो घोडा चडी माग्दो । –सुरज सावड


 सत्रकारः

थोत्रो घरमा मुसाको राज । – टीकापुर नगरपालिका कार्यालय

हातमा छैन काना कौडी मानमा भने दौडादौडी ।–ईलाका प्रशासन कार्यालय

भदौमा आँखा फुटेको गोरु, सधै हरियो देख्छ । – ईलाका प्रहरी कार्यालय

गुरुजीको पल्टन ढिंडो खाने लप्टन । –शसस्त्र प्रहरी कार्यालय

नौधार्नी चाकु खाएपनि चाकुको स्वाद थाहा नपाउने । – मालपोत कार्यालय

खाने मुखलाई जुंगाले छेक्दैन । – नापी कार्यालय

नमच्चिने पिंङको सय झट्का । – विद्युत प्राधिकरण

जति सक्छौ गर अपारदर्शी इनकम । – नेपाल टेलिकम

एइ राडको पोइ राइनो न भाइ राइनो ।– –सामुदायिक एफ.एम.

जिस्के बन्दरिया वही नचाए । –नमस्ते एफ. एम.

आँखाको कानो नाम नैनसुख । –शान्ति नेपाल एफएम

खिसियानी बिल्ली खम्बा नोचे । – गोचाली एफएम

नहुने खेतीमा गोरु मर्छन्, ब्यू डढ्छन् सुख्खा पर्छन् । – बिरेन्द्र बहुमुखी क्याम्पस

बाहिरका ठुला, भित्रका लुला । –टीकापुर बहुमुखी क्याम्पस

जहां सिनो गन्हाउंछ, त्यहां गिद्दहरु झुम्मिन्छन् । – वीरेन्द्र उच्च मावि

अन्धो मुसा थोत्रो जौ जसो भन्यो उसै लौ । –नगर विकास समिति

टीकापुरे गाइने सबैलाई चाहिने, ग्राहकको लोभले खोज्दा पनि नपाइने । –आर्सन्स केबुल/कर्णाली केबुल

बनाना नगर निर्मँण संघ । – नगर उद्योग वाणिज्य संघ

मै रानी तै रानी, को भर्ने कुवाको पानी । – महिला जागरण सहकारी

मारामारा मारामारा, जगत जुवारी हारे सारा, तिया चौकापञ्जा छक्का बगली भर्ने यहि हो मौका । –खानेपानी


 राजनीतिक संघसंस्थाः

बाँदरको पुच्छर, लौरो न हतियार । – तरुण दल

आकाशको फल, आंखा तरि मर । – नगर खेलकुद टीकापुर

बोकेको मुखमा कुभिण्डो नअटाएको । – नेपाली कांग्रेस

हिलाको किला जतामन लाग्छ उतै हिला । (नेकपा)

बाहिरका ठुला, भित्रका लुला । – राप्रपा

भैसीको पुच्छर, नङले चिथोर्नु न बन्चरोले हान्नु । – राजपा

भिजेको चामलको के भाउ । – राष्ट्रिय जनमोर्चा

नेपाली भैंसीको दुईतिर पुच्छर । – मधेशी जनाधिकार फोरम

कुभिण्डो जति बढ्यो उति फुस्रो । – थरुहट


सत्रकार

१. आँखाको अन्धो नाम, नयन सुख । –गङगा राम हाचार्य

२. बाख्राको मोल, तरकारीको झोल । –परहकाश बुढाखोकी

३. जिसकी बन्दरिया, वही नचाए । – रामसेउवक महटउ

४. देश खाई, बिषेश भएको । –लाआलभिर चोढरी

५. बाहिर बाहिर राम–राम, भित्रभित्रै बगली छाम । –राआमशंकर ड.ठारु

६. बोक्या मोटाएपछि, आफ्नै मुखमा मुत्छ । –बअलीराआम चोढरी

७. लुटका धन फुपुका श्राद्ध । –राआम लाआल ड. ठारु

८. तालुमा आलु फली, ठालु भएको । –डिर्घ बाडुर थकुल्ला

९. राम राम जपना, पराया माल अपना । –लोवटन चोढरी

ताजा खबर

तालमा डुबेर एक जनाको मृत्यु

सेलेना गोमेज बनिन् कान्छी अर्बपति

यी हुन् तातोपानी पिउनुका बेफाइदा

शरीरमा पानीको कमी हुँदा के हुन्छ ?

amazed