बाजुरामा भिरबाट लडेर एक महिलाको मृत्यु

शेयेर गर्नुहोस

बाजुरा । बाजुरामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । घाँस खाट्न गएकी हिमाली गाउँपालिका–५ रिठ्ठाकी ४१ वर्षीया आपसरी बुढथापाको बुधबार बिहान भिरबाट लडेर मृत्यु भएको हो ।

मृतकका आफन्त लंक कार्कीका अनुसार बालभिटा भिरबाट खसेर आपसरीको मृत्यु भएको हो ।

उनको शव पोष्टमार्टमका लागि एम्बुलेन्समा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको गाउँपालिकाले जनाएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed