धनगढीमा एक प्रहरी जवान झुण्डिएको अवस्थामा फेला

शेयेर गर्नुहोस

धनगढी । कैलालीको धनगढीमा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । बुधबार बेलुका धनगढी उपमहानगरपालिका–७ को जङ्गलमा प्रहरी जवान सुरज बिक मृत फेला परेका हुन ।

बिक जङ्गलमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed