रानीजमराको सिँचाई नहरमा एक महिलाको शव फेला

शेयेर गर्नुहोस

लम्की । कैलालीको लम्की स्थित रानीजमराको सिँचाई नहरमा महिलाको शव फेला परेको छ ।

मृतक लम्कीको स्थानीय ५४ वर्षीया महिला खिमाकुमारी शाही रहेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ । प्रहरीका अनुसार उनको मृत्यु कसरी भयो भन्ने अहिलेसम्म खुलेको छैन ।

यस सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed