धनगढीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्युु

शेयेर गर्नुहोस

धनगढी । धनगढीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ । बिहीवार धनगढी उपमहानगरपालिका–१२ जुगेडा ‘बी’ गाउँमा ट्याक्टर दुर्घटना हुँदा ११ जना घाइते भएका हुन् ।

सुदूरपश्चिम प्रुदेश ००२ त ५८५२ नम्बरको ट्याक्टर दुर्घटनामा परेर ट्याक्टरमा सवार अन्दाजी ३० वर्षका गोविन्द रानाको देहान्त भएको छ भने बाँकी ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी लोकेन्द्र कार्कीले बताए ।

घाइतेहरूको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed