कञ्चनपुरमा अवैध ब्रोइलर बेवारिसे अवस्थामा फेला

शेयेर गर्नुहोस

कञ्चनपुर । कञ्चनपुरमा प्रहरीले अवैध ब्रोइलर कुखुरा बेवारिसे अवस्थामा फेला पारेको छ । जिल्लाको बेलौरी नगरपालिका—६ ढक्काचाँदरमा अन्दाजी १९ हजार मूल्यको ब्रोइलर कुखुरा बेवारिसे अवस्थामा फेला परेको हो ।

अवैध रुपमा भारतबाट भन्सार छली ल्याइएको उक्त मूल्यको ब्रोइलर कुखुरा शनिवार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नष्ट गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed