बाजुरामा एक बालकको डुबेर मृत्यु

शेयेर गर्नुहोस

धनगढी । बाजुरामा एक बालकको नदीमा डुबेर मृत्यु भएको छ ।

जिल्लाको त्रिवेणी नगरपालिका–४ तोलीका धुर्वबहादुर साउदका छोरा अन्दाजी १० वर्षका रतन साउदको सोही ठाँउ स्थित बुढीगंगा नदीमा डुबेर शुक्रवार दिउँसो मृत्यु भएको हो ।

बुढीगंगा नदीमा माछा मार्ने क्रममा डुबी बेपत्ता भएका साउदलाई प्रहरी चौकी बार्जुगाडको टोलीले खोजतलास गर्ने क्रममा मृत अवस्थामा फेला पारेको हो । उनलाई डुबेको ठाँउ भन्दा अन्दाजी १०० मिटर टाढा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

ताजा खबर

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

amazed