गोदावरीमा आगलागीबाट ५ लाखको क्षति

शेयेर गर्नुहोस

अत्तरिया । कैलालीको गोदावरीमा एक कच्चि घरमा आगलागी भएको छ । गोदावरी नगरपालिका–८ का टिकाराम जोशीको काठले बनेको कच्ची घरमा शुक्रबार आगलागी भएको हो । विद्युत मिटर बस्क सर्ट भएर आगलागी हुँदा ५ लाखको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घरभित्र रहेका नगद, सुन, अन्नपात, भाँडावर्तन, लत्ता कपडा लगायतका सामानहरु जलेका छन ।

आगलागीबाट मानवीय तथा चौपाया क्षती नभएको जनाईको छ । आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *