नेपालसँग वेस्ट इन्डिज ‘ए’ ४ विकेटले पराजित

शेयेर गर्नुहोस

काठमाडौं । काठमाडौंमा शुरू भएको टी–२० शृंखलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ बिकेटले हराएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले वेस्ट इन्डिज ‘ए’ ले दिएको २०५ रनको लक्ष्य नेपालले २ बल बाँकी छदै पुरा गरेको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सतकीय पारी खेलेका थिए । उनले ५४ बलमा ११२ रन बनाएका थिए । उनको यो टी–२० करिअरको पहिलो शतक थियो ।

ताजा खबर

हिमपातले चिसो बढ्यो, खेतीपाती राम्रो हुने

चार महिनापछि बैठक बस्दै

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *