घोडाघोडीमा एक घरमा आगलागी

शेयेर गर्नुहोस

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका-१ लोहोरपुरका उत्तम बोहराको घरमा आगलागी भएको छ ।

लोहोरपुरका बोहराको घरमा आगलागी हुँदा पुर्ण रूपमा घर जलेर नष्ट भएको उनले बताए ।

आगलागीबाट १० लाख भन्दा बढीको क्षति भएको बोहराले जानकारी दिए।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *