कैलालीका एक बालकको हाटखोलीमा डुबेर मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । कैलालीका एक बालकको हाटखोलीमा डुबेर मृत्यु भएको छ ।

कैलालीको गोदावरी नगरपालिका–८ मा रहेको हाटखोली खोलामा नुहाउने क्रममा १३ बर्षिय राजिब चौधरीको मृत्यु भएके हो ।


धनगढी उपमहानगपालिका वडा नं. ४ उत्तरबेहडीका लक्ष्मण चौधरीका छोरा भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

ताजा खबर

अध्यादेशले सरकारको निरंकुश प्रवृति देखियो: श्रेष्ठ

मलामी नपाउँदा घरमै आमाको शव कुर्दै प्रकाश

‘माणौ’ मासेर सिमेन्टका मन्दिर निर्माण

प्रधानमन्त्री कप क्रिकेट बैतडीमा हुने

सहिद तथा बेपत्ता परिवारका सदस्य सम्मानित

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *