धनगढीमा रुखबाट लडेर एक महिलाको मृत्यु

शेयेर गर्नुहोस

अत्तरिया । कैलालीको धनगढीमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । आइतबार धनगढी उपमहानगपालिका–९ की ६० वर्षीय राजु देबि बोहराको रुखबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घर नजिकै रहेको गुल्लरको रूखमा घाँस काट्ने क्रममा लडेर घाइते भएकी उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा पु¥याउँदा डाक्टरले मृत घोषणा घरेका थिए ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *