कैलालीमा भन्सार छलीका सामानसहित एक पुरुष पक्राउ

शेयेर गर्नुहोस

धनगढी । कैलालीको धनगढीका एक पुरुष भन्सार छलीका सामानसहित पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–९ बङग्राकटानबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २ लाख ३५ हजार ६५० मूल्य बराबरको गन्जी, अण्डर वेयर, कुर्ती, कुर्ती प्लाजा, सुट पिस लगायतका सामानसहित धनगढी उपमहानगरपालिका–८ बस्ने ३५ वर्षीय बुद्वीराम चौधरी बिहीवार पक्राउ परेका हुन् ।

चौधरीलाई सुदूरपश्चिम प्रदेश ०१–०१० प ८६७८ नम्बरको स्कुटिसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *