रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा स्टेसन प्रमुख घाइते

शेयेर गर्नुहोस

काठमाडौं । मुगुको ताल्चा विमानस्थलमा जहाजमा ठोक्किएर एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख वीरेन्द्र थापाका अनुसार ताल्चा विमानस्थल स्टेसन प्रमुख धीरेन्द्र भाम घाइते भएका हुन् । सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका उनलाई सोही जहाजबाट उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण ताल्चा कार्यालय स्रोतका अनुसार पाइलटले बोलाएपछि जहाज नजिकै जाँदा उनी चिप्लिएर लडेको पाइएको छ ।

जहाज स्टार्ट गर्ने समयमा पाइलटले जहाज नजिक स्टेशन प्रमुखलाई बोलाउँदा सो घटना भएको देखिएको छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *