कैलालीको टीकापुरमा एक जना मृत फेला

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको टीकापुरमा एक जना मृत अवस्थामा फेला परेका छन् ।

मंगलबार टीकापुर नगरपालिका–९ स्थित मोहना नदी किनारमा जमेको पानीमा भजनी नगरपालिका–१ गोदामका १९ वर्षीय एकेन्द्र बोहरा मृत अवस्थामा फेला परेका हुन् ।

ताजा खबर

amazed