प्रहरी नियन्त्रणमा रहेका युवकको मृत्यु

शेयेर गर्नुहोस


धनगढी / कैलाली स्थित धनगढी प्रहरी हिरासतमा ४५ वर्षीय अमरबहादुर चन्दको बुधबार बिहान मृत्यु भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर १४ का चन्दलाई मदिरा सेवन गरी घरमा झगडा गरेको भन्दै स्थानीयले खबर गरेपछि मंगलबार राति ३ बजेतिर सीमा प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो ।
उनको मृत्युको कारण भने नखुलेको प्रहरीले जनाएको छ । सो बारे प्रहरीले अनुसन्धान थालेको बताएको छ ।

ताजा खबर

कञ्चनपुरमा मलामी गएका सशस्त्र प्रहरीकाे दुर्घटनामा मृत्यु

अछाममा बलात्कारको आरोप लागेका चन्द पक्राउ

प्रवासी नेपाली संघ राजकोट नगर समिति अध्यक्षमा अर्जुन बिक चयन

कैलालीमा जन्डिसको सुइ लगाएको दुई मिनेटमै युवकको मृत्यु

amazed