कञ्चनपुरको पुनर्वासका जनप्रतिनिधीहरुले खाए २२ लाखको खाना

शेयेर गर्नुहोस

धनगढी । कञ्चनपुरको पुनर्वास नगरपालिकाका जनप्रतिनिधीहरुले एक बर्षको अवधीमा २२ लाख बढीको खाना तथा विविधमा खर्च गरेका छन् । महालेखा परिक्षकको प्रतिवेदन अनुसार नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा २२ लाख २ हजार १ सय ८७ रुपयाँ खाना तथा विविध शिर्षकमा खर्च गरेको छ ।

स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ बमोजिम ब्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यका आधारमा बिविध खर्च गर्नुपर्ने ब्यवस्था भएपनि पुनर्वास नगरपालिकाले औचित्य पुस्टी नहुने गरी खाना तथा विबिध खर्च गरेको छ । आन्तरिक आम्दानीको ८ दशमलव ९९ प्रतिशत खाना तथा बिबिध खर्च भएको छ । महालेखाले यो खर्च नियन्त्रण गर्न सुझाएको छ ।

ताजा खबर

तालमा डुबेर एक जनाको मृत्यु

सेलेना गोमेज बनिन् कान्छी अर्बपति

यी हुन् तातोपानी पिउनुका बेफाइदा

शरीरमा पानीको कमी हुँदा के हुन्छ ?

amazed