कैलालीको टीकापुरमा बाघले ७ बाख्रा खायो

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको टीकापुरमा बाघले बाख्रा खाएको छ। आइतवार राति टीकापुर नगरपालिका वडा नम्बर १ को ब्लक नम्बर १७ बस्ने बिजुसिंह बिष्ट, दुर्गा परियार र राजु ओलीको गोठबाट बाघले बाख्रा खाएको हो।

बाघले बिष्ट र परियारको गोठबाट ३÷३ वटा र बस्नेतको गोठबाट एक बाख्रा खाएको हो । बस्नेतको गोठमा थप एक बाख्रालाई घाइते बनाइएको कैलाली प्रहरीले जनाएको छ ।
केहिदिन यता कैलाली र कञ्चनपुर जिल्लामा बाघ आर्तक बढेको छ ।

ताजा खबर

नेकपा बन्यो सुदूरपश्चिम प्रदेश सभामा ठुलो दल

एकै दिन लागू औषध सहित ८ जना पक्राउ

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

amazed