सुदूरपश्चिममा नाउपाबाट लक्ष्मण किशोर चौधरी मन्त्री बन्ने

शेयेर गर्नुहोस

टीकापुर । नागरिक उन्मुक्ति पार्टीबाट लक्ष्मण किशोर चौधरी मन्त्री बन्ने भएका छन ।

उनलाई उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिईने भएको छ ।

नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले संसदीय दलले लक्ष्मण किशोर चौधरीलाई सरकारको मन्त्रीमा पठाउने निर्णय भएको जानकारी दिए ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *