कैलालीमा एक युवक लागुऔषधसहित पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–१ बाट सोही ठाउँ बस्ने ३० वर्षीय सन्तोष चौधरीलाई मंगलवार पक्राउ गरेको छ ।
चौधरीलाई ७२० मिलिग्राम लागूऔषध (खैरो हेरोईन), ५ ट्याबलेट नाईट्रोभेट र ९ वटा स्पास क्याप्सुलसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed