कञ्चनपुरमा प्रहरीद्वारा साढे तीन लाख बराबरको अवैध सामान बरामद

शेयेर गर्नुहोस

टीकापुर । कञ्चनपुरमा तीन लाख मूल्यको अवैध सामान बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले १ लाख ७५ हजार ३०, वडा प्रहरी कार्यालय महेन्द्रनगरले ७८ हजार ३५० र प्रहरी चौकि झोलुङगेले १ लाख ८० हजार गरि करिब ३ लाख ६५ हजार ८८० मूल्य बराबरको भन्सार छलीको सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।

६ थान टिभी, जुत्ता, छापाखानामा प्रयोग हुने मसी, किला कब्जा, पेन्ट, नटबोर्ड र भारतिय नम्वरको एक थान मोटरसाइकल बरामद गरी थप कारवाहीको लागि गड्डाचौकी भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *