भिरबाट लडेर मृत्यु

शेयेर गर्नुहोस

अत्तरिया । भिरबाट लडेर बुधबार रुपा साँउदको मृत्यु भएको छ ।

डोटीको दिपायल सिलगढी नगरपालिका–९ मसुन्तोलाकी १७ वर्षीया साँउदको मालेपडको जंगलमा घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।

भिरबाट अन्दाजी १०० मिटर तल खसेर साँउद घाईते भएकी थिइन् । उनलाई उपचारको लागि जिल्ला अस्पताल डोटी लैजादैै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ताजा खबर

नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द

शिशु मृत्युदर कायमै, तीन वर्षमा सत्तरी जनाको मृत्यु

प्रधानमन्त्रीलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित

amazed