एक लाख बढीका अबैध सामान बरामद

शेयेर गर्नुहोस

टीकापुर । कञ्चनपुर जिल्लामा प्रहरीले भारतबाट भित्र्याएको १ लाख बढीका अबैध सामान बरामद गरेको छ ।

जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ११ बाट अबैंध रुपमा भित्र्याएको १ लाख ६ हजार ८ सय मूल्य बराबरको सामान बरामद गरेको हो ।

जुत्ता, चप्पल, जुत्ती, धोती, कुर्ती, सुट, थान कपडा, डोपट्टा, चुडी, फलामको जक्सन, साईकलको सामान, किरानाको सामान, हार्डबेयरको सामान लगायतका सामान इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी गस्ती टोलीले बरामद गरी भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको जनाइएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *